साहित्यकार शैलेन्द्र अधिकारीको ‘तेजस्’ लोकार्पित
baahrakhari.com · Sat Aug 01 16:19:43 GMT 2026

काठमाडौं । साहित्यकार शैलेन्द्र अधिकारीको छैटौँ कृति ‘तेजस्’ लोकार्पण गरिएको छ ।
शनिबार (साउन १६) काठमाडौंमा आयोजित कार्यक्रममा बौद्ध भिक्षु कोण्डन्य, पत्रकार साहित्यकार बसन्त बस्नेत, संस्कृतिकर्मी नानी हेरा शाक्य, राजनीतिकर्मी मिलन पाण्डे, कवि रूपक अलंकार र पुष्पराज पौडेलले संयुक्त रूपमा कृति लोकार्पण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)