रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक
nepalbahas.com · Mon Jun 29 06:41:14 GMT 2026

रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक
१५ असार, रसुवा । नेपालको उत्तरी नाका रसुवागढीस्थित मितेरी पुलबाट दुई दिनका लागि सार्वजनिक मालवाहक सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)