इजरायलप्रतिको दृष्टिकोण बदल्दै अमेरिका, नेतान्याहुसँग रिपब्लिकनहरू पनि रुष्ट
barnanmedia.com · Mon Jun 29 06:44:40 GMT 2026

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका लागि अमेरिकी राजनीतिमा बलियो किल्ला मानिने रिपब्लिकन पार्टीभित्रै उनी र उनको देश इजरायलप्रतिको समर्थन कमजोर बन्न थालेको छ।
विगत १५ वर्षदेखि डेमोक्र्याट पार्टीभित्र आफ्नो घट्दो लोकप्रियतालाई रिपब्लिकनहरूको बलियो साथबाट सन्तुलनमा राख्दै आएका नेतान्याहुका लागि यो नयाँ घटनाक्रम गम्भीर चुनौती बन्ने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)