स्वास्थ्य मन्त्रालयमा ३ वटा कार्यदल गठन
ratopati.com · Sat Aug 01 16:28:04 GMT 2026

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबिच गत साउन १३ गते मन्त्री निशा मेहताको उपस्थितिमा भएको ५ बुँदे सहमतिअनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ३ वटा छुट्टाछुट्टै कार्यदल गठन गरेको छ ।
गृह, कानुन र उद्योग मन्त्रालयका प्रतिनिधिहरूसमेत सहभागी भएर गरिएको सहमतिका आधारमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कानुन संशोधन तथा पुराना सम्झौताहरू कार्यान्वयनका लागि यी कार्यदल बनाइएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)