विराट क्यान्सर इन्स्टिच्युटमा फोक्सोमा हुने क्यान्सरको शल्यक्रिया सेवा सुरु
dcnepal.com · Sat Aug 01 16:30:10 GMT 2026

विराटनगर। विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गत सञ्चालित विराट क्यान्सर इन्स्टिच्युटले पूर्वी नेपालमा पहिलोपटक थोरासिक अन्कोसर्जरी (फोक्सो तथा छातीसम्बन्धी क्यान्सरको शल्यक्रिया) सेवा सुरु गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)