श्रीलङ्का इस्टर आक्रमण रोक्न असफल पूर्व सुरक्षा प्रमुखविरुद्ध मृत्युदण्डको सजायबारे पुनरावेदन गरिने
ratopati.com · Sat Aug 01 17:04:49 GMT 2026

काठमाडौँ । सन् २०१९ को इस्टर बम विस्फोट रोक्न असफल भएको आरोपमा शुक्रबार मृत्युदण्ड तोकिएका श्रीलङ्काका दुई पूर्व उच्च सुरक्षा अधिकारीले आफ्नो सजायविरुद्ध अपिल गर्ने उनीहरूका वकिलले शनिबार बताएका छन् ।
पूर्व रक्षा मन्त्रालय सचिव हेमासिरी फर्नान्डो र पूर्व प्रहरी महानिरीक्षक पुजित जयसुन्दराविरूद्ध कोलम्बो उच्च अदालतको तीन न्यायाधीशको बेन्चले शुक्रबार २–१ को बहुमतबाट मृत्युदण्ड सुनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)