स्वार्थ समूहको दबाबमा होइन, राष्ट्रिय हितमा कानुन बनाऔँः झाँक्री
deshsanchar.com · Sat Aug 01 13:30:39 GMT 2026

काठमाडौँ – नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले स्वार्थ समूहको दबाबमा नभई राष्ट्रिय हितमा कानुन बनाउनुपर्नेमा जोड दिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)