सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी
deshsanchar.com · Sat Aug 01 15:59:14 GMT 2026

चितवन –सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि ४० वर्ष समूहका रहेका छन्। बागमती प्रदेशमा भएका सवारी दुर्घटनामध्ये ती उमेर समूहका चालकका कारण हुने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)