गुणस्तर कायम गर्न मूल्यांकनमा नयाँ प्रविधिको प्रयोग
deshsanchar.com · Sat Aug 01 15:26:19 GMT 2026

हुम्ला – जिल्लाका विकासे कार्यालयले आफ्नो माताहतमा निर्माण गरिएका योजनाको नयाँ प्रविधिको प्रयोग गरेर नापजाँच वा मूल्यांकन गर्न थालेका छन्। लागत इष्टिमेट र डिजाइनअनुसार योजनाको निर्माण भए÷नभएको चेकजाँच गर्न जिल्लाका प्राविधिकले नयाँ प्रविधिको प्रयोग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)