हुम्लामा आयुर्वेद उपचारतर्फ आकर्षित, ४८ सयभन्दा बढीले लिए सेवा
deshsanchar.com · Sat Aug 01 16:15:58 GMT 2026

हुम्ला – जिल्लामा आयुर्वेद उपचार विधिवाट ४८ सयभन्दा बढी बिरामीले उपचार सेवा लिएका छन्। यस विधिबाट मुख्यगरी बाधब्याधी, अम्लपित्त, श्यासप्रश्वाससम्वन्धी रोग, स्त्री तथा प्रसूतिसम्बन्धी रोग, मूत्र बिकार र मलद्धारसम्बन्धी रोग र छालाका रोगको उपचार हुने गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)