सरस्वती बहुमुखी क्याम्पसमा अन्तरकलेज पुरुष फुटसल प्रतियोगिता हुने
deshsanchar.com · Sat Aug 01 13:50:03 GMT 2026
काठमाडौं – सरस्वती बहुमुखी क्याम्पसको BBA Family को आयोजनामा प्रथम सरस्वती अन्तरकलेज पुरुष फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)