'आई एम जितबहादुर' ले १० दिनमा कमायो ३१ लाख
setopati.com · Mon Jun 29 06:57:00 GMT 2026

हास्य कलाकार तथा अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म 'आई एम जितबहादुर' को कमाइ कमजोर देखिएको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार फिल्मको कमाइ कमजोर देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)