बालबालिकालाई रास्वपाले सदस्यता दिएकोबारे मानव अधिकार आयोगले ध्यान दियोस् : सांसद तिमिल्सना
onlinekhabar.com · Mon Jun 29 06:58:33 GMT 2026

१५ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले बालबालिकालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सदस्यता दिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले ध्यान दिनुपर्ने बताएका छन् ।
आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)