‘विश्वविद्यालयमा स्ववियु प्रतिबन्ध, पार्टीमा चाहिँ बालबालिकालाई राजनीतिमा लगाउने ?’
baahrakhari.com · Mon Jun 29 07:03:48 GMT 2026

काठमाडौं । नेकपा (एमाले)की सांसद रोशनी मेचेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई दोहोरो नीति नअपनाउन आग्रह गरेकी छन् ।
उनले सरकारले विश्वविद्यालयका विद्यार्थी राजनीतिमा संलग्न हुन नहुने भन्दै स्ववियुमाथि प्रतिबन्ध लगाउन खोजेको बताइन् । तर, आफ्नो पार्टीमा भोट हाल्ने उमेर समेत नभएका बालबालिकालाई सदस्य बनाएर राजनीतिमा दुरुपयोग गरिएको उनले आरोप लगाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)