बाढीका कारण सेवा प्रभावित ग्राहकलाई सुबिसुद्वारा ७ दिनको सेवा अवधि थप
deshsanchar.com · Sun Aug 30 14:35:23 GMT 2026

काठमाडौँ- हालैको अविरल वर्षा र बाढीका कारण इन्टरनेट सेवा अवरुद्ध भएका आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै सुबिसुले ७ दिनको थप सेवा अवधि (भ्यालिडिटी) उपलब्ध गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)