देउखुरीमा पठन संस्कृतिको पुनर्जागरणको बहस
deshsanchar.com · Sun Aug 30 17:15:16 GMT 2026

दाङ– पुस्तक पढ्ने बानी कमजोर हुँदै जाँदा ज्ञान आर्जन गर्ने, विषयवस्तुको विश्लेषण गर्ने र समाजलाई गहिराइमा बुझ्ने संस्कृति ओझेलमा पर्न थालेको भन्दै देउखुरीमा पठन संस्कृतिको पुनर्जागरण आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका हुन्। प्रविधि, सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकता ९एआई० को तीव्र विकासले सूचना प्राप्त गर्ने माध्यम सहज बनाए पनि त्यसले पुस्तक पढ्ने बानीको विकल्प बन्न नसक्ने उनीहरूको निष्कर्ष छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)