एनआईसी एसिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग
kendrabindu.com · Thu Aug 27 14:01:44 GMT 2026

काठमाडौं । एनआईसी एसिया बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड रुपैयाँ र सञ्चालक तथा कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)