प्रधानमन्त्री बन्ने दौडमा बर्नह्याम, आज सार्वजनिक गर्दै आर्थिक एजेन्डा
khabarhub.com · Mon Jun 29 07:09:48 GMT 2026

लन्डन- बेलायतका प्रधानमन्त्रीका प्रमुख प्रतिक्षारत उम्मेदवार एन्डी बर्नह्यामले सोमबार आफ्नो बहुप्रतीक्षित आर्थिक एजेन्डा सार्वजनिक गर्दैछन्। केही साताअघि प्रधानमन्त्री केइर स्टार्मरले राजीनामा दिएपछि यो बर्नह्यामको पहिलो प्रमुख नीतिगत घोषणा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)