गौरव थापाको निष्कर्ष- एन्फाले नै फिफालाई ‘मिसगाइड’ गरेर निलम्बनमा पुर्यायो
nepalpress.com · Mon Jun 29 07:04:42 GMT 2026
काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले अखिल नेपाल फुटबल संघलाई अनिश्चितकालका लागि निलम्बन गरिदिएको छ । संसारभर विश्वकप फुटबलको रौनक चलिरहँदा फिफाले लिएको यस्तो निर्णयबाट नेपाली फुटबलप्रेमी स्तब्ध छन् ।
सरकार र एन्फाबीच केही समयदेखि जारी टकरावका कारण यो स्थिति आएको हो । एन्फाले आफ्नै विधानविपरीत ‘अर्लि इलेक्सन’ गर्न खोजेपछि सरकारले हस्तक्षेप गरेको थियो । राष्ट्रिय खेलकुद परिषदले एन्फालाई केही समय निलम्बनसमेत गरेको थियो । यस विषयमा एन्फा नेतृत्वले फिफालाई ‘पोल’ लगाएपछि फिफाले कठोर कदम चालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)