रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक
corporatenepal.com · Mon Jun 29 07:04:37 GMT 2026

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीस्थित मितेरी पुलबाट दुई दिनका लागि सार्वजनिक मालवाहक सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ ।
अघिल्लो वर्षको असार २४ गते आएको ल्हेन्देखोला बाढीले पक्की पुल बगाएपछि तत्काल सञ्चालन गर्न बेलीब्रिज जडान गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)