शिक्षकहरुको काठमाडौँ केन्द्रित आन्दोलन र सरकारसँग वार्ताको अन्तर्य
ratopati.com · Fri Sep 22 23:26:00 GMT 2023
काठमाडौँ । तेस्रो दिनको आन्दोलन । कोही थकित मुद्रामा । कोही उग्र । कोही निराश बनेका थिए भने कोही अब के हुन्छ होला ? कति दिन काठमाडौँमै बस्नुपर्ने होला ? भन्ने अनेकन प्रश्नबाट सोचमग्न थिए ।
काठमाडौँको माइतीघरमण्डलामा तीन दिनदेखि जारी शिक्षक र कर्मचारीहरुको आन्दोलनमा अनेक रुप देखिन्थे । सबैको मनमा एउटै जिज्ञासा थियो,– ‘आन्दोलन कति दिन लम्बिने हो, सरकारसँग वार्ता कहिले टुंगिन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)