चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए
barnanmedia.com · Sat Aug 01 22:00:57 GMT 2026

इरान पुग्ने प्रयास गर्दै गरेका १४ अफगान आप्रवासीको शव दक्षिण–पश्चिमी अफगानिस्तानको तातो मरुभूमिमा फेला परेको अधिकारीहरूले शनिबार बताएका छन् । उनीहरूको सवारी साधन बिग्रिएपछि हप्तौँअघि उनीहरू पैदल हिँडेका थिए ।
सवारी साधनका चालक निम्रोज प्रान्तको एउटा गाउँमा तिर्खा र थकानले लरबराउँदैसहयोग माग्न पुगेपछि अधिकारीहरूले समूहको खोजी गरिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)