केरलामा भारी वर्षाले आठ जनाको मृत्यु, नौ जिल्लामा रेड अलर्ट जारी
barnanmedia.com · Sat Aug 01 22:11:40 GMT 2026

केरलामा भारी वर्षा र पहिरोका कारण अहिलेसम्म आठ जनाको मृत्यु भएको छ भने कम्तीमा छ जना बेपत्ता भएको बताइएको छ।
शनिबार बिहानैदेखि राज्यका धेरै भागहरूमा भारी वर्षा भइरहेको छ। राज्य सरकारले १४ मध्ये नौ जिल्लामा रेड अलर्ट जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)