सरकार र संयुक्त हिन्दू मोर्चाबीच सहमति, नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्न तीन महिना समय
corporatenepal.com · Sun Aug 02 00:15:00 GMT 2026

काठमाडौं । जनकपुरमा सरकारी पक्ष र आन्दोलनरत हिन्दूवादी मोर्चाबीच सहमति भएको छ । शनिबार भएको दुई चरणको वार्तापछि सहमति भएको हो ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाका अनुसार वार्तामा आन्दोलनरत पक्षले हिन्दू राष्ट्र कायमसहित १३ बुँदे मागपत्र राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)