६० भन्दा बढी देश घुमेका सोमेलियर विक्रम
setopati.com · Sun Aug 02 00:16:30 GMT 2026

काभ्रेका विक्रम गौतम सन् २०१० मा होटल म्यानेजमेन्ट पढ्न साइप्रस गए। नेपालमा पनि होटल म्यानेजमेन्ट नै पढेर गएकाले साइप्रसमा उनलाई फाट्टफुट्ट काम पाउन सहज भयो।
त्यहाँ साढे तीन वर्ष पढेर उनी नेपाल फर्किए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)