आज २०८३ साल साउन १७ गते आइतबारको राशिफल
khabarhub.com · Sun Aug 02 00:26:51 GMT 2026

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६ अगष्ट २ तारिख। साउन कृष्ण पक्षको चतुर्थी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)