आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
nepalnews.com · Sun Aug 02 00:45:07 GMT 2026

काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)