संकटमा इन्फान्टिनो
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौँ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई अनुमति दिने योजना रद्द गरे पनि उनको निर्णयले ल्याएको अशान्ति रोक्न कठिन भएको छ।
युरोपेली फुटबलको शासकीय निकाय युइएफए (युएफा) ले यस योजनाको विरोधको नेतृत्व गरेको थियो र सबै फिफा प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएको थियो। योजना फिर्ता लिएको स्वागत गर्दै युएफाले इन्फान्टिनोको 'तुच्छ, गोप्य र अस्पष्ट सम्झौता' ले फुटबल परिवारको विश्वास गुमाएको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)