अमेरिकाले आफ्ना नागरिकलाई भन्यो: मध्यपूर्व छाड्न तयार रहनू
barnanmedia.com · Sun Aug 02 00:36:23 GMT 2026

अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन तयार भएर बस्न सल्लाह दिएको छ।
बगदादस्थति अमेरिकी दूतावास र इराकको एर्बिलमा रहेको अमेरिकी वाणिज्य दूतावासले सुरक्षा सतर्कता जारी गर्दै त्यस क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई त्यो ठाउँ छाड्न तयार रहन भनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)