पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
nepalnews.com · Sun Aug 02 00:57:35 GMT 2026

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।
नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)