सरकारसँग हिन्दुवादी मोर्चाको १३ बुँदे माग‚ आन्दोलनका कार्यक्रम फिर्ता
nepalnews.com · Sun Aug 02 00:57:14 GMT 2026

जनकपुर। सुनसरी घटनापछि आन्दोलन गरिरहेको संयुक्त हिन्दु मोर्चाले गृहमन्त्री सुधन गुरुङसमक्ष १३ बुँदे माग प्रस्तुत गरेको छ।
प्रस्तुत मागमा दिगो शान्ति समाजिक सद्भाव धार्मिकता तथा धार्मिक प्रतिशत हिन्दुको बहुल्यता भएको नेपाल राष्ट्रलाई हिन्दु राष्ट्र कायम गर्ने विषयमा स्पष्ट समय सीमा तोकी सर्वदलीय बैठकमार्फत छलफल प्रक्रिया अगाडि बढाउने उल्लेख छ। यसका लागि तीन महिनाको समय तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)