इरानी मिसाइलले निम्त्याएको वज्रपात–मध्यराति सोम कुमार तामाङको शव आइपुग्दा स्तब्ध परिवारजन (तस्बिरहरु)
nepalpress.com · Sun Aug 02 01:08:11 GMT 2026

काठमाडौँ । ४४ वर्षीय नेपाली आप्रवासी कामदार सोम कुमार तामाङको शव रहेको कफिन मध्यरातमा कुवेत एयरवेजको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।
सन् २०२२ देखि खाडी राष्ट्रमा चालकका रूपमा कार्यरत तेह्रथुमका तामाङको गत बिहीबार उत्तरी कुवेतमा रहेको एक चिनियाँ कम्पनीको भवनमा इरानी मिसाइल बज्रिँदा मृत्यु भएको थियो। पश्चिम एसियामा चर्किएको द्वन्द्वमा ज्यान गुमाउने उनी दोस्रो नेपाली कामदार हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)