फिफा अध्यक्ष इन्फान्टिनोमाथि नेतृत्व संकट
lokaantar.com
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वमाथि युरोपेली फुटबल महासंघ (यूईएफए) तथा उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल महासंघ (कन्काकाफ) ले सार्वजनिक रूपमा प्रश्न उठाएका छन्।
फिफाले आफ्ना प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने प्रस्ताव अघि नबढाउने निर्णय गरेपछि यूईएफए र कन्काकाफ दुवैले शनिबार छुट्टाछुट्टै वक्तव्य जारी गर्दै फिफा नेतृत्वको आलोचना गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)