दीपमाला ढकाल नयाँ मिस नेपाल [फोटोफिचर]
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौँ । मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छिन् । द हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको ग्राण्ड फिनालेमा २३ जनालाई पछि पार्दै ढकालले ताज जितेकी हुन् ।
आर्या निशान्त मिस नेपाल इन्टरनेसनल र काशिश सुब्बा मिस नेपाल कस्मो घोषित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)