पोखरामा मनाइयो कोदो दिवस
deshsanchar.com · Sat Aug 01 22:45:45 GMT 2026

गण्डकी- दोस्रो राष्ट्रिय कोदो दिवस पोखरामा पनि मनाइएको छ । दिवसका अवसरमा पोखरा महानगरपालिका–२२ कोदीमा आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण, प्रवर्द्धन र खेती विस्तार गर्नुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)