अडान झापाको २१ औ स्थापना दिवसमा व्यवसायिक दक्षता, विश्वसनीयता र गुणस्तरमा जोड
deshsanchar.com · Sun Aug 02 00:02:39 GMT 2026

झापा- अडिट व्यवसायलाई केवल हिसाब–किताब परीक्षण गर्ने सीमित कार्यका रूपमा नभई मुलुकको आर्थिक सुशासन, पारदर्शिता र लगानीमैत्री वातावरण निर्माण गर्ने आधारभूत पेशाका रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)