बम बोकेकी महिला चिच्याउँदै रेस्टुरेन्टभित्र पस्न खोजेपछि....
ratopati.com · Sun Aug 02 01:25:08 GMT 2026

मस्को । रुसको राजधानी मस्कोको मध्य भागमा रहेको एक इटालियन रेस्टुरेन्टमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन्।
मस्कोको प्रसिद्ध 'स्टालिन-युग' को गगनचुम्बी भवनमा रहेको उक्त रेस्टुरेन्टमा एउटा घरेलु विस्फोटक पदार्थ (आईईडी) विस्फोट गराइएको रुसी सुरक्षा अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)