एक हजार ३३ किलो गाँजासहित मिनीट्रक चालक पक्राउ
rajdhanidaily.com · Sun Aug 02 01:28:35 GMT 2026

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१० सोम’boutबाट एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित एक व्यक्ति शनिबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)