छनोट भएर पनि एसियाडबाट बाहिरिए ई-स्पोर्टस् खेलाडी
ratopati.com · Sun Aug 02 01:43:22 GMT 2026
काठमाडौँ । २०औँ एसियाली खेलकुदका लागि कठिन छनोट पार गरेर जापानको आइची–नागोयामा पुग्ने सपना बुनेका नेपाली ई-स्पोर्टस् खेलाडी अन्ततः प्रशासनिक विवादका कारण प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेका छन् ।
आफूहरूले मैदानमा योग्यता प्रमाणित गरिसके पनि सरकारी निकायको निर्णयका कारण अवसर गुमाउनुपरेको भन्दै खेलाडीहरूले शुक्रबार पत्रकार सम्मेलन गरेर सरकारसँग जवाफ मागे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)