विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको निधनमा कसले के भने?
barnanmedia.com · Sun Aug 02 01:37:05 GMT 2026

पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित १० जना आरोहीको निधन भएपछि नेपाल शोकमा डुबेको छ।
विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाउने साहसी आरोहीका रूपमा स्थापित निम्स दाइको असामयिक निधनले नेपालमात्र नभई अन्तरराष्ट्रिय पर्वतारोहण समुदाय, साहसिक पर्यटन क्षेत्र तथा उनका लाखौँ समर्थकलाई स्तब्ध बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)