बूढानीलकण्ठमा गोली चल्यो, कर्मा तामाङ पक्राउ
rajdhanidaily.com · Sun Aug 02 01:56:25 GMT 2026

काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा गोली चलाएर आपराधिक पृष्ठभूमिका एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार बिहान करिब २ बजे गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)