बुढानीलकण्ठमा प्रहरीले चलायो गोली, कर्मा तामाङ पक्राउ
kendrabindu.com · Sun Aug 02 02:05:25 GMT 2026

काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गए राति (आइतबार बिहान करिब २ बजेतिर) गोली चलाएर उनलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)