राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
khabarhub.com · Mon Jun 29 07:49:50 GMT 2026

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्वासीको माग सम्बोधन गर्न सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले राष्ट्रिय धान दिवस मनाइरहँदा पानी, मल, बीउको अभाव हुन नदिनेतर्फ सचेत बन्नुपर्ने सुझाव समेत दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)