बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा एक जना पक्राउ
nepalnews.com · Sun Aug 02 02:26:07 GMT 2026
काठमाडौँ। प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ ।
गए राति करिब २ बजेतिर गोली चलाएर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)