अमेरिका जान चर्को धरौटी, हिमालमा अस्ताए चर्चित आरोही
lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
नेपालसहित विभिन्न ५० देशका नागरिकले अब अमेरिकी पर्यटक वा व्यावसायिक भिसाका लागि आवेदन दिँदा २० हजार अमेरिकी डलर (करिब ३० लाख नेपाली रुपैयाँभन्दा बढी) सम्म धरौटी राख्नुपर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)