गोठाटार आगलागी हुँदा १४ वटा पसल ध्वस्त, एक जना घाइते
bishowkhabar.com · Sun Aug 02 02:31:41 GMT 2026

काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा शनिबार राति भएको आगलागीबाट विभिन्न १४ वटा पसल जलेर नष्ट भएका छन् ।
फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवयर, किराना, स्टेशनरी, मिठाइलगायतका पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)