नेपालगन्जबाट ३८.७६० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
nagariknews.nagariknetwork.com · Sun Aug 02 02:36:34 GMT 2026

बाँके नेपालगञ्ज उपमहानगरपालिका-१९ बाट ३८ ग्राम ७६० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ बस्ने ३० वर्षीय सुरेश बर्मा र सोही स्थान बस्ने २४ वर्षीया अनिता बर्मा रहेका छन्। बरामद खैरो हेरोइनसहित दुवै जनालाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)