सानिमा बैंकले बाढीपहिरो प्रभावितका लागि २ करोड २५ लाख सहयोग गर्ने
nepallive.com · Thu Aug 27 14:07:29 GMT 2026

काठमाडौं– सानिमा बैंकले बाढीपहिरो प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत प्रदान गर्ने निर्णय गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)