बूढानीलकण्ठमा गोली चल्यो, एक जना पक्राउ
nagariknews.nagariknetwork.com · Sun Aug 02 02:42:35 GMT 2026

प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा गोली प्रहार गरेर एक जनालाई पक्राउ गरेको छ।
शनिबार साँझ बूढानीलकण्ठ नगरपालिका चुनिखेलमा गोली चलाएर कर्मा लामालाई पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)