फरार कैदी समात्न प्रहरीले मध्यराति बूढानीलकण्ठमा गोली चलायो
bishowkhabar.com · Sun Aug 02 02:48:53 GMT 2026

काठमाडौं– प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा गोली चलाएको छ ।
जेन–जी आन्दोलनका क्रममा फरार भएका कैदीलाई नियन्त्रणमा लिन गोली चलाइएको प्रहरीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)